You are viewing the translated version of अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्ने.

Rule 40
अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्ने
मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस नियमावलीको अनुसूचीमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।